images

२०८३ आश्विन १५ गते

images
images
images
  • अटो
  • मंगलबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी स्थाल नाडा अटो...

मंगलबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी स्थाल नाडा अटो शो हुने

मंगलबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी स्थाल नाडा अटो शो हुने

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं । अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थालमा हुने शो भदौ ८ गतेसम्म चल्नेछ ।प्रत्येक दिन बिहान साढे १० देखि बेलुका ७ बजेसम्म चल्ने शोमा उड्ने कारसमेत प्रदर्शनमा राखिने नाडाले जनाएको छ ।

    images
    images

    मेलामा ७५ वटा कम्पनी तथा संस्थाका स्टल रहने छन् । जसमा चारपाङ्ग्रे गाडी, मोटरसाइकल÷स्कुटर, लाइट कमर्सियल गाडी, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी तथा अटोसँग सम्बन्धित विभिन्न उत्पादनको प्रदर्शनी रहने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend