images

२०८३ आश्विन १८ गते

images
images
images

चलचित्र प्राविधिक संघको पारिश्रमिक नदिने निर्माता र कम्पनीसँग काम नगर्ने घोषणा

चलचित्र प्राविधिक संघको पारिश्रमिक नदिने निर्माता र कम्पनीसँग काम नगर्ने घोषणा

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • नेपाली मनोरञ्जन क्षेत्रमा पर्दा पछाडि बसेर काम गर्ने प्राविधिकहरूले आफ्नो पारिश्रमिक नदिने कम्पनी, निर्माता, निर्देशक र कलाकारहरूसँग काम नगर्ने भएका छन्। 

    images
    images

    पारिश्रमिक नपाएको प्राविधिकहरूको पटक-पटकको गुनासोपछि प्राविधिकहरूको छाता संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले यस्तो निर्णय लिएको हो। संघका अध्यक्ष पुस्कर लामाका अनुसार कार्यसमिति र क्रियाशील सदस्यहरूको गत शुक्रबार बसेको बैठकले पारिश्रमिक नदिने व्यक्ति तथा संस्थाका कुनै पनि नयाँ प्रोजेक्टमा काम नगर्न प्राविधिकहरूलाई आह्वान गरेको छ।

    यदि कोही प्राविधिकले संघको निर्णयविपरीत काम गरेको पाइएमा, संघले उक्त प्राविधिकलाई सहयोग नगर्ने चेतावनीसमेत दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend