images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • विद्युत प्राधिकरणको आ. व२०८१/८२ मा विद्युत...

विद्युत प्राधिकरणको आ. व२०८१/८२ मा विद्युत खपत १०.७ प्रतिशतले बढ्यो

विद्युत प्राधिकरणको आ. व२०८१/८२ मा विद्युत खपत १०.७ प्रतिशतले बढ्यो

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा विद्युत खपत १०.७ प्रतिशतले बढेर ११,३१९ गिगावाट घण्टा पुगेको जनाएको छ।राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता तीन हजार ५९१ मेगावाट पुगेको छ।

    images
    images

    जसमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत र स्वतन्त्र ऊर्जा उत्पादकहरूको योगदान ५५ प्रतिशत रहेको उल्लेख छ।भारतबाट ११ प्रतिशत बिजुली आयात भइरहेको प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।बिजुली उपभोक्ता अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले बढेर ५७ लाख नाघेको छ।

    विद्युत चुहावटमा ०.४७ प्रतिशतले कमी भएको प्राधिकरणले दाबी गरेको छ। चुहावट १२.२६ प्रतिशत कायम भएको शाक्यले बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend