images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • टेनेक्स हाइड्रोले सर्वसाधारणका लागि आइपीओ...

टेनेक्स हाइड्रोले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

टेनेक्स हाइड्रोले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।कम्पनीले आइपीओ निष्काशनको प्रस्तावसहित २१ गते भक्तपुरको होटल भादगाँउमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ।

    images
    images

    सभाले आईपीओ निष्कासन, आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड लगायतका निकायसँग अनुमति माग्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend