images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल सस्तो (सूचीसहित)

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल सस्तो (सूचीसहित)

images
images
शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • काठमाडौंः साउन ३१,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्दै पेट्रोलको मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

    images
    images

    शुक्रबार जारी विज्ञप्ति अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। अब उपभोक्ताले पेट्रोल किन्नु परेमा बढी मूल्य तिर्नुपर्नेछ। यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ, जसले उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

    निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीको आधारमा मूल्य समायोजन गरेको हो। नयाँ मूल्यहरू शनिबार (साउन ३१) देखि लागू हुने जनाइएको छ।

    images
    images

    नेपाल आयल निगमले नियमित रूपमा अन्तर्राष्ट्रिय बजार मूल्य र भारतीय आयल निगमको आपूर्ति मूल्यका आधारमा मूल्य समायोजन गर्दै आएको छ।

    बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend