images

२०८३ आश्विन १८ गते

images
images
images

हलमा लागे बलिउड फिल्म ‘कूली’ र ‘वार २’

हलमा लागे बलिउड फिल्म ‘कूली’ र ‘वार २’

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौँ ।  बिहीबारदेखि नेपालमा दुई बलिउड फिल्म ‘कूलीः द पावरहाउस’ र ‘वार २’ प्रदर्शन भएको छ।एक्सन र ड्रामा जनरामा बनेको फिल्म हो ‘कूलीः द पावरहाउस’। लोकेश कनागराजको निर्देशित फिल्ममा रजनीकान्त, श्रुति हसन, नागार्जुन, उपेन्द्र राव, सौबिन शाहिर आमिर खानलगायत कलाकारको अभिनय छ।

    images
    images

    अर्को फिल्म ‘वार २’ का निर्देशक आयन मुखर्जी हुन्। फिल्ममा ऋतिक रोशन, एन.टी. रामा राव, जूनियर, कियारा आडवाणीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन, एडभेञ्चर र थ्रिलर जनरामा बनेको छ।यी दुई फिल्मले अघिल्लो सातादेखि प्रदर्शनरत दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’को शो वितरणमा प्रभाव पारेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend