images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री...

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा ल्याएको छ । कम्पनीले ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ नामक म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

    images
    images

    कम्पनीले म्युचुअल फण्ड बिक्रीका लागि असार ३ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।क्यापिटलले १ करोड ५० लाख इकाई योजना एनआईसी एशिया क्यापिटलले सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणलाई ५ करोड इकाई बिक्रीमा ल्याएको हो ।

    सर्वसाधारणले कम्तीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ । सो समयमा बिक्री नभएमा भदौ १२ गते सम्म बिक्री खुल्ला गरिने कम्पनीले जानाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend