images

२०८३ आश्विन १८ गते

images
images
images

अमेरिकी गायिका टेलर स्विफ्ट नयाँ एल्बम ल्याउँदै

अमेरिकी गायिका टेलर स्विफ्ट नयाँ एल्बम ल्याउँदै

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • वासिङ्टन डिसी । अमेरिकी गायिका टेलर स्विफ्टले आफ्नो नयाँ एल्बम ल्याउने घोषणा गरेकी छिन् । गायिकाले मंगलबार नयाँ एल्बमको नाम ‘द लाइफ अफ अ शोगर्ल’ भनेर घोषणा गरेकी हुन् । 

    images
    images

    यो उनको १२औँ एल्बम हुनेछ । एल्बम कहिले रिलिज हुन्छ भनेर केही पनि बताइएको छैन । न त गायिकाले यसबारे थप जानकारी नै दिएकी छिन् । डिसेम्बरमा रेकर्ड ब्रेकिङ एराज टुर सकिएपछि यो स्विफ्टको पहिलो एल्बम हुनेछ । स्विफ्टको आधिकारिक वेबसाइटमा एल्बम प्रि–अर्डरको लागि उपलब्ध छ । एराज टुर चलिरहँदा स्विफ्टले यस अघि २०२४ मा ‘द टर्चड पोयट्स डिपार्टमेन्ट’ ल्याएकी थिइन् । यसमा ३१ वटा गीत थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend