images

२०८३ आश्विन १५ गते

images
images
images

नेप्सेमा सिटि होटलको सेयरमूल्य समायोजन

नेप्सेमा सिटि होटलको सेयरमूल्य समायोजन

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज साउन २७ गते सिटि होटलको सेयरमूल्य समायोजन भएको छ। हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    images
    images

    नेप्सेले यस दिन कम्पनीको ८० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ५७८ रुपैयाँ ४२ पैसा पुगेको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दास्रो बजारमा कम्पनीको अन्तिम मूल्य ९६१ रुपैयाँ १५ पैसा कायम भएको थियो।यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend