images

२०८३ आश्विन १८ गते

images
images
images

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३९ हजार ४५१ कित्ता संस्थापक सेयर लिलामी (अक्सन) मार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३८७.०३ निर्धारण गरेको छ। अक्सनमा संस्थापक सेयरधनी, सर्वसाधारण तथा संगठित संस्थासमेतले भाग लिन सक्नेछन्।बोलपत्र पेश गर्दा कम्तीमा १ हजार कित्ता माग गर्नुपर्नेछ भने अधिकतम १०० निःशेष जाने भाग गरी वा सबै कित्ता माग गर्न सकिनेछ।

    images
    images

    न्यूनतम बोलपत्र पेश गर्नका लागि  ३ लाख ८७ हजार ३० रुपैयाँ लाग्नेछ। बोलपत्र फाराम तथा पेश गर्ने स्थान काठमाडौं, कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक खरीदकर्ताले भदौ १६ गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ।उक्त सेयर साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको हो,र बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend