images

२०८३ आश्विन २२ गते

images
images
images

‘सङ्क्रामक रोग’को सूचीमा ५२ वटा रोग समावेश

‘सङ्क्रामक रोग’को सूचीमा ५२ वटा रोग समावेश

images
images
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
  • काठमाडौं ।सरकारले ५२ वटा रोगहरूलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचि तयार पारेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    images
    images

    सङ्क्रामक रोगहरूको सूचीमा रेबिज देखि रिफ्ट भेरी फिवरसम्म रहेका छन्। नयाँ रोगहरूको सूची राजपत्रमा प्रकाशित भइसकेको छ।

     

    images
    images

     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend