काठमाडौँ । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ ।बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend