images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • कोरियाको उत्पादन र कृषि क्षेत्रमा ५...

कोरियाको उत्पादन र कृषि क्षेत्रमा ५ हजार ३०० कोटाको आवेदन खुल्यो

कोरियाको उत्पादन र कृषि क्षेत्रमा ५ हजार ३०० कोटाको आवेदन खुल्यो

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले सन् २०२५ को इपिएस परीक्षा आवेदन यहि साउन २६ गतेदेखि ३१ गतेसम्म खुला हुने जनाएको छ।सोमबार एक सूचना प्रकाशित गर्दै शाखाले २०२५ मा हुने पहिलो चरणको भाषा परीक्षा आवेदन खुल्ने मिति सार्वजनिक गरेको हो।

    images
    images

    शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ। जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५०० तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८०० हुनेछ।कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या घटबढ हुनसक्ने सूचनामा उल्लेख छ।एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने उल्लेख छ।भाषा परीक्षा पास गरेर मात्रै रोजगारीको सुनिश्चितता भने नहुने शाखाले जनाएको छ।
    हेर्नुहोस् शाखाले प्रकाशित गरेको सूचना

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend