images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुकेको प्याजको भाउ बढ्यो, प्रतिकिलो कति...

सुकेको प्याजको भाउ बढ्यो, प्रतिकिलो कति ?

सुकेको प्याजको भाउ बढ्यो, प्रतिकिलो कति ?

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • बजारमा सुकेको प्याजको भाउ बढेको छ।एक सातादेखि स्थिर रहेको प्याज सोमबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ।समितिको तथ्यांकअनुसार सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३५ देखि ३७ रूपैयाँमा बिक्री भइरहेको छ। यसअघि प्याज बजारमा प्रतिकिलो ३६ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो।

    images
    images

    आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend