images

२०८३ आश्विन २० गते

images
images
images

प्याजको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

प्याजको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । बजारमा सुकेको प्याजको भाउ स्थिर छ।चार दिनदेखि प्याजको भाउ स्थिर भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको हो।समितिको तथ्यांकअनुसार बिहीबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३६ देखि ३८ रूपैयाँमा बिक्री भइरहेको छ। सोमबारदेखि बुधबारसम्म पनि सोही मूल्यमा कारोबार भएको थियो। 

    images
    images

    आइतबार भने कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३७ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend