images

२०८३ आश्विन १६ गते

images
images
images

भोटेकोशीमा फेरि बाढी, रसुवामा उच्च सतर्कता

भोटेकोशीमा फेरि बाढी, रसुवामा उच्च सतर्कता

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • रसुवाको भोटेकोशीमा आएको बाढीले फेरि क्षति पुर्याएको छ । गएरातिदेखि आाएको बाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटोमा क्षति पुगेको बताइन्छ । 

    images
    images

    तिब्बतबाट बग्दै आएको ल्हेन्दे खोलाको बाढीले त्रिशुली नदी किनारका जलविद्युत केन्द्रहरुमा क्षति पुर्याएको बताइन्छ । बाढीका कारण मानवीय क्षति नभएको प्रशासनले जनाएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीमा २० जना बेपत्ता भएका थिए । त्यसमध्ये केहीको शव फेला परेपनि धेरैको शव फेला परेको छैन । नेपाल र चीन जोड्ने मितेरी पुल क्षतिग्रस्त भएको थियो । अहिले चीनले निर्माण गर्न लागेको बेली ब्रिजमा गएरातिको बाढीले पुनः क्षति पुर्याएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend