images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १५ मिनेटको सिस्टम खारेज गर्न...

नेप्सेमा १५ मिनेटको सिस्टम खारेज गर्न लगानीकर्ताको चर्को माग

नेप्सेमा १५ मिनेटको सिस्टम खारेज गर्न लगानीकर्ताको चर्को माग

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजारमा पछिल्लो समय भारित औसत लाई अन्तिम कारोबार मूल्य मान्ने प्रणाली लागु गरेको छ । तर सोमबार भने यस्तो भारित औषतमा गणना गर्दा गम्भिर टत्रु देखिदै छ ।

    images
    images

    नेप्सेले संभावित चलखेल रोक्नका लागि गत आर्थिक वर्षको चैत्र ७ गतेदेखि यस्तो व्यवस्था लागू गरेको थियो । तर आइतबार भने यसमा समस्या देखिएको नेप्सेले जनाएको छ । यस विषयमा अध्ययन भइरहेको नेप्सेले जनाएको छ । 

    68876482523aa.JPG

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend