images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ क्यापिटलद्वारा ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’...

सिद्धार्थ क्यापिटलद्वारा ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को लाभांश घोषणा

सिद्धार्थ क्यापिटलद्वारा ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को लाभांश घोषणा

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) को लाभांश घोषणा भएको छ।योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले गत आर्थिक वर्षका लागि स्किमको इकाइधनीका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

    images
    images

    लाभांश साउन ११ गतेसम्म इकाइधनी दर्ता किताबमा कायम भएका इकाइधनीहरूले मात्रै प्राप्त गर्न सक्नेछन्।

    लाभांश रकमले यसै योजनाको इकाइ खरीद गरेर पुनः लगानी गर्न सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ। पुनः लगानी गर्न चाहने सेयरधनीको हितग्राही खातामा रकम बराबरको इकाइ जम्मा गरिने र पुनः लगानी नचाहने सेयरधनीको बैंक खातामा रकम जम्मा गरिने क्यापिटलले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend