images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • डिम्याट खाता खोल्नेको संख्या ६८ लाख...

डिम्याट खाता खोल्नेको संख्या ६८ लाख नाघ्यो

डिम्याट खाता खोल्नेको संख्या ६८ लाख नाघ्यो

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । डिम्याट खाता (हितग्राही खाता) खोल्नेको संख्या ६८ लाख नाघेको छ । नेपाल धितोपत्र बोर्डले जनाएअनुसार आर्थिक वर्ष २०८१÷०८२ को असार २० सम्म ६८ लाख ६५ हजारले डिम्याट खाता खोलेका हुन् ।

    images
    images

    पछिल्लो १ वर्षको बिचमा मात्रै यो संख्या झण्डै ६ लाखले बढेको बोर्डले जनाएको छ । गत आ.व. २०८०/०८१ को अन्त्यमा यो संख्या ६२ लाख ७२ हजार ३५१ थियो ।

    बोर्डले जनाएअनुसार डिम्याट खाता खोल्नेको लहर निकै बढ्दो छ । आर्थिक वर्ष २०७९/०८० को अन्त्यमा यो संख्या जम्मा ५८ लाख २३ हजार थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend