काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२७ अंक बढेर २९८४.९२ विन्दुमा पुगेको छ।
यस सेसनमा १ करोड १७ लाख ४७ हजार बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ८८ कम्पनीको २२ हजार २३९ कित्ता सेयर कारोबार भएको हो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend