images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय बाणिज्य बैंकले ल्यायो भेहिकल लोन...

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफर योजना

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफर योजना

images
images
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ।

    images
    images

    यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ ।

    ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेसिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याजमा लोन लिन सकिने छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend