images

२०८३ आश्विन २० गते

images
images
images

बजारमा प्याजको मूल्य स्थिर

बजारमा प्याजको मूल्य स्थिर

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • बजारमा प्याजको मूल्य स्थिर छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।समितिको तथ्यांकअनुसार सोमबार कालिमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३८ देखि ४० रूपैयाँमा बिक्री भएको थियो।

    images
    images

    मंगलबार र बुधबार पनि सोही मूल्यमा कारोबार भएको प्याज बिहीबार पनि ३८ देखि ४० रूपैयाँमै कारोबार भएको छ। सोमबारदेखि प्याजको मूल्य घटबढ भएको छैन। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ। भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend