images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३.९७ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३.९७ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.९७ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.९७ अंकले बढेर २९८२.८५ को विन्दुमा आईपुगेको छ ।

    images
    images

    यस सेसनमा २ करोड २५ लाख ६२ हजार ३३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ७० कम्पनीको २८ हजार ८३१ कित्ता सेयर कारोबार भएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend