images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १५...

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १५ प्रतिशतले घट्यो

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १५ प्रतिशतले घट्यो

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं ।सेयर बजार बढीरहँदा पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । पछिल्लो पाँच कारोबार दिनमा यो कम्पनीको सेयर मूल्य १५.२१ प्रतिशतले गिरावट आएको हो । 

    images
    images

    असार ३२ गतेको अन्तिम कारोबार समयमा २ हजार ४७६ रुपैयाँ ७९ पैसा रहेको यो कम्पनीको सेयर मूल्य (आज) बुधबार २ हजार १०० रुपैयाँमा कारोबार बन्द भएको छ । यो पाँच कारोबार दिनमा यो बैंकको सेयर मूल्य ३७६ रुपैयाँ ७९ पैसाले घटेको छ । 

    यो कम्पनीको सेयर मूल्य यस्तो समयमा घटेको छ कि जुन समयमा समग्र सेयर बजार परिसूचक भने निरन्तर रुपमा बढी रहेको छ । आज मात्रै यो कम्पनीको सेयर मूल्य २२ रुपैयाँ ६९ पैसाले घटेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend