images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • पाँच वर्षदेखि निष्क्रिय सेयर खाता निशुल्क...

पाँच वर्षदेखि निष्क्रिय सेयर खाता निशुल्क बन्द हुने

पाँच वर्षदेखि निष्क्रिय सेयर खाता निशुल्क बन्द हुने

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • अब पाँच वर्षदेखि निष्क्रिय रहेको सेयर खाता (डिम्याट एकाउन्ट) नविकरण शुल्क नतिरे पनि बन्द हुने भएको छ। धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने उल्लेख गरेको छ। 

    images
    images

    पाँच वर्षदेखि नविकरण नभएका र खातामा धितोपत्र मौज्दात नभएका डिम्याट खाता बन्द गर्न सक्ने र ती खाता बन्द गर्दा नविकरण शुल्क प्राप्त हुन नसकेमा छुट दिने व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

    त्यस्तै, कम्पनीहरूले पनि आफुले यस्तो खाताको नविकरण शुल्क प्राप्त गरेमा मात्रै सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई दस्तुर बुझाए हुने गरेर विनियम संशोधन गर्न निर्देशन दिइने समेत उल्लेख गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend