काठमाडौं। साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेसे परिसूचक २.५६ अंकले बढेको छ । यससँगै सेसन अवधिको सूचक २९७६.२६ अंकको विन्दुमा आईपुगेको छ ।
यस सेसनमा १ करोड ३७ लाख ७४ हजार ८२२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा ७९ कम्पनीको २६ हजार ९८९ कित्ता सेयर कारोबार भएको हो ।




.gif)



