images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • भारतबाट २० अर्ब ३५ करोडको धान...

भारतबाट २० अर्ब ३५ करोडको धान आयात

भारतबाट २० अर्ब ३५ करोडको धान आयात

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँ ।  नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयत गरेको हो ।  

    images
    images

    उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ । चीनबाट भने २ हजार रुपैयाँ बराबरको १० केजी मात्रै आयात गरेको छ । 

    गत आर्थिक वर्षको धान रोपाइँ बढे पनि असोज ११ र १२ गते गएको बाढी, पहिरो र डुबानले क्षति पुर्‍याउँदा धानको उत्पादन अपेक्षित बढ्न सकेको थिएन ।  यो वर्ष पनि मधेसमा सुक्खा हुँदा धान उत्पादनमा असर पुग्ने देखिन्छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend