images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : नेप्सेमा २...

प्रि ओपन सेसन : नेप्सेमा २ अंक बढीको वृद्धि

प्रि ओपन सेसन : नेप्सेमा २ अंक बढीको वृद्धि

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब साढे २ अंकले बढेको छ ।सेसनमा नेप्से २.३३ अंकले बढेर २८९५.०६ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५६ अंकले बढेको छ।

    images
    images

    सेसन अवधिमा ६३ कम्पनीको ८ हजार ८७३ कित्ता शेयर खरिदबिक्री हुँदा ५८ लाख ४० हजार ३०६ रुपैयाँ ९० पैसाबराबरको कारोबार भएको छ ।कारोबार भएकामध्ये ३३ कम्पनीको मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घटेको छ । यस्तै, २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend