images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सेयर लगानीकर्ता अग्रवाल २२ करोड रुपैयाँ...

सेयर लगानीकर्ता अग्रवाल २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ

सेयर लगानीकर्ता अग्रवाल २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । ठगी गरेको आरोप अभियोगमा काठमाडौं जिल्ला परिसरको टोलीले सोमबार टोखाबाट पक्राउ गरेको हो ।

    images
    images

    अग्रवालमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । अग्रवालमाथि ठगी र विश्वासघात कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend