images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डसँग ह्वाइट लोटसले आईपीओ निष्कासनका...

धितोपत्र बोर्डसँग ह्वाइट लोटसले आईपीओ निष्कासनका लागि माग्यो अनुमति

धितोपत्र बोर्डसँग ह्वाइट लोटसले आईपीओ निष्कासनका लागि माग्यो अनुमति

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं। ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा १२ लाख १९ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ३१ गते निवेदन दिएको हो।

    images
    images

    बोर्डबाट अनुमति पाएमा कम्पनीले आईपीओबाट १२ करोड १९ लाख रुपैयाँ संकलन गर्नेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend