काठमाडौं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.७५ अंकले बढेको छ।यससँगै सेसन अवधिको सूचक २८७८.३८ अंकको विन्दुमा पुगेको छ।
यस सेसनमा ८ करोड ६२ लाख १२ हजार २९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सेसन अवधिभरमा ९३ कम्पनीको १ लाख ६८ हजार ३७९ कित्ता सेयर कारोबार भएको हो ।




.gif)



