images

२०८३ आश्विन २० गते

images
images
images

सुकेको प्याजको भाउ घट्यो,प्रतिकिलो कति ?

सुकेको प्याजको भाउ घट्यो,प्रतिकिलो कति ?

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं ।बजारमा सुकेको प्याजको भाउ घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। समितिको तथ्यांकअनुसार शुक्रबार प्याज प्रतिकिलो थोक मूल्य ४४ देखि ४५ रूपैयाँमा बिक्री भइरहेको छ। 

    images
    images

    अघिल्लो दिनको तुलनामा यो तीन रूपैयाँले बढी हो। बिहीबार प्याज प्रतिकिलो थोक मूल्य ४७ देखि ४८ रूपैयाँमा बिक्री भइरहेको छ। पछिल्लो समय बजारमा प्याजको भाउ घटबढ भइरहेको छ। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी र भारतीय दुवै प्याज आइरहेका छ्न्। 

    भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ। व्यवसायीहरूका अनुसार प्याजको मूल्य अन्य तरकारीको मूल्य जस्तो धेरै मूल्यमा घटबढ हुँदैन। थोक मूल्य बढेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि बढेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend