काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेको छ ।यससँगै सेसन अवधिमा सूचक २७२५.६३ अंकको विन्दुमा पुगेको छ ।
यस सेसनमा ५२ करोड २१ लाख ३६ हजार माभिको सेयर कारोबार भएको छ। सेसन अवधिभरमा ४० कम्पनीको ५ लाख ३७ हजार २८१ कित्ता सेयर कारोबार भएको हो।




.gif)



