images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १ करोड ४ लाख कित्ता...

नेप्सेमा १ करोड ४ लाख कित्ता हकप्रद सेयर सूचीकृत

नेप्सेमा १ करोड ४ लाख कित्ता हकप्रद सेयर सूचीकृत

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको १ करोड भन्दा बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत अर्थात् १ करोड ४ लाख ५९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । 

    images
    images

    अब नेप्सेमा कम्पनीको सूचीकृत सेयर संख्या ५ करोड ३ लाख १२ हजार ३०० कित्ता पुगेको छ । उक्त सूचीकृत हकप्रद सेयर लगानीकर्ताहरुले भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend