images

२०८३ आश्विन २६ गते

images
images
images

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबार दुई कम्पनीको १ करोड ७ लाख ७१ हजार ९२ कित्ता सेयर सूचिकृत भएको छ । 

    images
    images

    नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर र नेपाल फाइनान्सको लिलामी प्रक्रिया मार्फत बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचिकृत भएको हो ।

    सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर वापत १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ। त्यस्तै, नेपाल फाइनान्सको लिलामी प्रक्रिया मार्फत बिक्री गरिएको २ लाख ९९ हजार ५ सय कित्ता अवितरित हकप्रद सेयर सूचिकृत भएको हो । दुवै कम्पनीको सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend