images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • छिमेक लघुवित्तको करिब साढे १ लाख...

छिमेक लघुवित्तको करिब साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तको करिब साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं ।  छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको यो सेयरको प्रतिकित्ता न्यूनतम भाउ ३९० रुपैयाँ तोकिएको छ ।

    images
    images

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज सोमबारबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेस गर्नु पर्नेछ । 

    तोकिएको समयमा संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend