images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.१५ अंकले ...

प्रि ओपन सेसनमा १.१५ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.१५ अंकले बढ्यो नेप्से

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं ।साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ अंकले बढेको छ ।सेसनमा नेप्से परिसूचक १.१५ अंकले बढेर २७६१.९६ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.६७ अंक बढेको छ ।

    images
    images

    सेसन अवधिमा ५४ कम्पनीको ७ हजार ३०७ कित्ता शेयर खरिदबिक्री हुँदा २५ लाख ७ हजार ५२३ रुपैयाँबराबरको कारोबार भएको छ ।

    कारोबार भएकामध्ये ३२ कम्पनीको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको छ । यस्तै, चार कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend