images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डसँग हुलास इन्फ्राले प्रिमियम...

धितोपत्र बोर्डसँग हुलास इन्फ्राले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न माग्यो अनुमति

धितोपत्र बोर्डसँग हुलास इन्फ्राले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न माग्यो अनुमति

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं ।  हुलास इन्फ्राले प्रिमियम मूल्यमा आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।कम्पनीले असार २४ गते धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति मागेको छ।

    images
    images

    धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरमा २३३.५६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३.५६ रुपैयाँमा आइपीओ निष्कासन गर्ने भएको छ।

    कम्पनीले कुल ३५ लाख ४७ हजार १८८ कित्ता आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ भने आइपीओ बिक्री गरेर कम्पनीले १ अर्ब १८ करोड ३२ लाख २९.२८ रुपैयाँ पुँजी संकलन गर्ने भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend