images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • प्रत्येक स्थानीय तहमा प्रथम सेवा विन्दु...

प्रत्येक स्थानीय तहमा प्रथम सेवा विन्दु तोक्दै स्वास्थ्य बीमा बोर्ड

प्रत्येक स्थानीय तहमा प्रथम सेवा विन्दु तोक्दै स्वास्थ्य बीमा बोर्ड

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौँ ।  स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सर्वसुलभ र व्यवस्थित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले देशभरका सरकारी स्वास्थ्य संस्थाबाट प्रथम सेवा (फर्स्ट प्वाइन्ट अफ कन्ट्याक्ट) सहज रूपमा प्राप्त हुने व्यवस्था सुनिश्चित गर्ने  जनाएको छ।बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लाद्वारा हालै सार्वजनिक सूचनाअनुसार स्थानीय तह अन्तर्गतका आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा  प्रथम सेवा विन्दु सञ्चालन गरिने छ।

    images
    images

    बीमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्थाबाट बीमित व्यक्तिले प्रथम सेवा लिन सक्ने व्यवस्था हुनु पर्ने स्पष्ट व्यवस्था छ। यसैलाई कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डले सबै स्थानीय तहहरूलाई आवश्यक विवरण यथाशीघ्र पठाउन अनुरोध गरेको छ।बोर्डले स्थानीय तहहरूलाई प्रथम सेवा विन्दुको आवश्यकता र प्रस्तावित संस्थाको न्यूनतम अपुग मापदण्ड एक महिनाभित्र पूरा गर्ने प्रतिबद्धता जनाएमा स्वीकृति दिन सकिने जनाएको छ।  

    यस्तो छ सूचना 

    images
    images

    WhatsApp-Image-2025-07-13-at-15.26.10_07010ebe-1752401619.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend