images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बजारमा सुकेको प्याजको मूल्य बढ्यो,प्रतिकिलो ...

बजारमा सुकेको प्याजको मूल्य बढ्यो,प्रतिकिलो कति ?

बजारमा सुकेको प्याजको मूल्य बढ्यो,प्रतिकिलो कति ?

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं ।बजारमा सुकेको प्याजको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ४५ देखि ४७ रूपैयाँमा कारोबार भइरहेको छ।समितिको तथ्यांक अनुसार पाँच दिनदेखि स्थिर रहेको प्याजकाे मूल्य आइतबार बढेको हो।  

    images
    images

    गत साता मंगलबारदेखि शनिबारसम्म कालीमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ४३ देखि ४५ रूपैयाँमा कारोबार भइरहेको थियो। पछिल्लो समय बजारमा प्याजको भाउ घटबढ भइरहेको छ। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी र भारतीय दुवै  प्याज छ्न्। 

    भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ। थोक मूल्य बढेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि बढेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend