images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • ३४ अंकले घट्यो नेप्से, २८ अर्बमाथिको...

३४ अंकले घट्यो नेप्से, २८ अर्बमाथिको कारोबार

३४ अंकले घट्यो नेप्से, २८ अर्बमाथिको कारोबार

images
images
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । आइतबार नेप्से ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ ।

    images
    images

    आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८  पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७  हजार ३७६ बराबरको कारोबार भएको छ।

    आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले  घटेको छ ।आइतबार ४७ स्टकको मूल्य बढेको छ भने १९७  स्टकको मूल्य घटेको छ ।

    images
    images

    आज कारोबारको आधारमा सबै भन्दा बढी हिमालय रिइन्सुरेन्सको ८२ करोड १४ लाख ८१ हजार १३५ कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend