images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बजारमा प्याजको मूल्य घट्यो, कति...

बजारमा प्याजको मूल्य घट्यो, कति पर्छ किलोको?

बजारमा प्याजको मूल्य घट्यो, कति पर्छ किलोको?

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • बजारमा सुकेको प्याजको मूल्य घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।मंगलबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४३ देखि अधिकतम ४५ रूपैयाँमा कारोबार भएको छ।

    images
    images

    एक साताअघिको तुलनामा यो प्रतिकिलो चार रूपैयाँ न्यून हो।गत साता मंगलबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४७ देखि अधिकतम ४९ रूपैयाँमा कारोबार भएको थियो।

    आपूर्तिको आधारमा मूल्य घटबढ हुन्छ। अहिले बजारमा भारतीय र नेपाली दुवै प्याज आइरहेको छ।व्यवसायीहरूका अनुसार प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुन्छ।अन्य तरकारी वा फलफूलको जस्तो धेरै मूल्यको अन्तर हुँदैन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend