images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • मोदी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज...

मोदी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

मोदी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौंः मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज (असार ११ गते) अन्तिम दिन रहेको छ ।

    images
    images

    कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असार १२ गते बुक क्लोज गर्नेछ । त्यसैले आज सम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

    कम्पनीको विशेष साधारणसभा असार १९ रानी महल ब्याङ्क्वेट, ज्ञानेश्वरमा बिहान ११ बजेदेखि बस्ने गरी बोलाएको छ ।

    images
    images

    सभाले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपियाँको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै हकप्रद शेयर जारीपश्चात् पुँजी वृद्धि हुने भएकाले त्यसको उपयोग गर्ने विषय पनि टुंगो लगाउने, कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र १ जना संस्थापक समूहबाट सञ्चालक नियुक्त गर्ने प्रस्ताव सभाका लागि तय भएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend