images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ (NICCI)...

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ (NICCI) द्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत श्री पाओलो नुगारीको स्वागत

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ (NICCI) द्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत श्री पाओलो नुगारीको स्वागत

images
images
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौँः १० असार, २०८२,नेपाल–इटाली वाणिज्य तथा उद्योग  संघ (NICCI) ले काठमाडांैमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत श्री पाओलो नुगारीलाई स्वागत गर्यो । 
    बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो । NICCI का अध्यक्ष श्री संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन श्री नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै, साझा व्यापारिक हितको प्रवद्र्धनमा NICCI को प्रतिबद्धता दोहोर्याए ।
    कार्यक्रममा नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत सुश्री प्रतिमा पाण्डे तथा ल्क्ष्ऋऋक्ष् बोर्ड अफ डाइरेक्टरका सदस्यहरू पनि उपस्थित थिए ।

    images
    images

    श्री नुगारीले दिर्घकालीन प्रगतिको लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्वमा जोड दिनुभयो ।
    NICCI नेपाल र इटालीबीचको व्यापार, संवाद, र रणनीतिक साझेदारीलाई निरन्तर प्रवद्र्धन गर्दै जाने प्रतिबद्धता सहित अघि बढ्दैछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend