images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • मानव तस्करीको शिकार ३५ नेपाली भारतमा...

मानव तस्करीको शिकार ३५ नेपाली भारतमा मुक्त

मानव तस्करीको शिकार ३५ नेपाली भारतमा मुक्त

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौँः नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो ।

    images
    images

    दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्‍याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ ।

    509612839_661775546896370_3019485443008830634_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend