images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • आज यस्तो छ तरकारी र फलफूलको...

आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौँः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार ४)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ‍।

    images
    images

    समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो भारतीय प्रतिकिलो ४३, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु रातो (मुडे) प्रतिकिलो ३८, आलु सेतो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२, गाजर (लोकल) प्रतिकिलो ८०, गाजर (तराई) प्रतिकिलो ४५, बन्दा (लोकल) प्रतिकिलो ३२, काउली स्थानीय प्रतिकिलो ६०, मूला रातो प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो २५, मकै बोडी प्रतिकिलो ५० कायम भएको छ ।
    मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५, घिउ सिमी (राजमा) प्रतिकिलो ११०, टाटे सिमी मूल्य प्रतिकिलो ५५, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो २५, परबर (लोकल) प्रतिकिलो ३५, परबर (तराई) प्रतिकिलो ४०, चिचिण्डो प्रतिकिलो २५, घिरौला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ५०, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, भिण्डी प्रतिकिलो ४० कायम गरिएको छ ।

    यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो १००, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो ४०, पालुङ्गो साग प्रतिकिलो ४५, तोरीको साग प्रतिकिलो ३०, हरियो प्याज प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो १६०, च्याउ (डल्ले) प्रतिकिलो ३७०, कुरिलो प्रतिकिलो ३००, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ।

    images
    images

    ब्रोकाउली प्रतिकिलो ७०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो १७०, रातो बन्दा ८५, जिरीको साग प्रतिकिलो १००, ग्याठकोभी प्रतिकिलो ७०, सौफको साग प्रतिकिलो ११०, पुदिना प्रतिकिलो ११०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १४० र गुन्द्क प्रतिकिलो ३५० तोकेको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १५०, कागती प्रतिकिलो १७०, अनार प्रतिकिलो ३५०, आँप (माल्द) प्रतिकिलो ७०, आँप (दशहरी) प्रतिकिलो ८०, अङ्गुर (हरियो) प्रतिकिलो २५०, अङ्गुर (कालो) प्रतिकिलो ३५०, तरबुजा (हरियो) प्रतिकिलो ४०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो १२, खकटहर प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो ११०, लिची (लोकल) प्रतिकिलो १९० निर्धारण गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend