images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • महँगीले थिच्दै जनता, पेट्रोल, डिजेल...

महँगीले थिच्दै जनता, पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

महँगीले थिच्दै जनता, पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

images
images
सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

    images
    images

    निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि भएको छ । निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

    नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ रुपैयाँ पर्नेछ ।May be an image of text

    images
    images
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend