images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • धितोपत्र बोर्डद्वारा मुद्धती खातामा लगानीका लागि...

धितोपत्र बोर्डद्वारा मुद्धती खातामा लगानीका लागि प्रस्ताव आह्वान

धितोपत्र बोर्डद्वारा मुद्धती खातामा लगानीका लागि प्रस्ताव आह्वान

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं– नेपाल धितोपत्र बोर्डले अक्षय कोषको रकम मुद्दती खातामा लगानी गर्नका लागि इच्छुक ‘क’ वर्गका बैंकहरूबाट सिलबन्दी प्रस्ताव माग गरेको छ।

    images
    images

    बोर्डले असार ५ गतेको कार्यालय समयभन्दा एक घण्टा अगाडि सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रस्ताव पेश गर्दा एक वर्षे मुद्दती खातामा दिन सकिने ब्याज दर तथा लगानी सम्बन्धी नीतिअनुसार योग्यता खुल्ने कागजात संलग्न गर्नु पर्नेछ।

    बोर्डले प्रस्ताव पेश गर्दा प्रचलित कानुन अनुसार सम्पूर्ण विवरण स्पष्ट उल्लेख गर्नुपर्ने र प्रस्तावमा ब्याज दरसहितका शर्तहरू समावेश हुनुपर्ने जनाएको छ।थप जानकारीका लागि बोर्डको वेबसाइट www.sebon.gov.np हेर्न वा बोर्डको कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ।

    images
    images

    news sebon

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend