images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • लिचीको भाउ घट्यो, कतिमा किन्न पाइन्छ...

लिचीको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?

लिचीको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । बजारमा लिचीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार लिचीको भाउ घटेको देखाएको हो ।

    images
    images

    अहिले कालीमाटी बजारमा लोकल र भारतीय गरी २ प्रकारका लिची किन्न पाइन्छ । आज लोकल लिचीको भाउ प्रतिकिलो १४ रुपैयाँले घटेको हो । बुधबार प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको लोकल लिचीको भाउ आज प्रतिकिलो ११६ रुपैयाँ कायम छ ।यस्तै भारतीय लिचीको  भाउ सामान्य घटेको छ । हिजो बुधबार प्रतिकिलो २०५ रुपैयाँमा कारोबार भएको भारतीय लिची आज प्रतिकिलो २०४ रुपैयाँमा कारोबार भइरहेको छ ।

    जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३०० देखि औसत २७६ रुपैयाँसम्म कारोबार भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend