images

२०८३ आश्विन १८ गते

images
images
images

इन्फिनिटी लघुवित्तमा डीसीईओका लागि आवेदन माग

इन्फिनिटी लघुवित्तमा डीसीईओका लागि आवेदन माग

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) का लागि आवेदन माग गरेको छ । नवलपरासी (पूर्व) मा केन्द्रीय कार्यालय रहेको यो कम्पनीले डिसीईओका लागि आवेदन माग गरेको हो । 

    images
    images

    कम्पनीले आज एक सूचना जारी गर्दै डिसीईओका लागि आवेदन माग गरेको हो । डिसीईओमा आवेदन दिनका लागि कुनै पनि विषयबाट स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ५ वर्ष काम गरेको वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ७ वर्ष काम गरेको हुनु पर्नेछ ।

    परीक्षामा व्यवसायिक प्रस्तुतीकरण र मौखिक अन्तर्वाता लिइने कम्पनीले जनाएको छ । उमेरको हदमा ३० वर्ष पूरा गरी ५५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ ।

    images
    images

     

    684a594b3b814.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend